बाजुरा...">
Media Network

बाजुराको दुई ठाउँमा पहिरो खस्दा साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ । 

पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद