Media Network

बाजुरामा बिहानै भूकम्पको धक्का


खबरस्टोरी संवाददाता

२ श्रावण २०७९,सोमबार

काठमाडौं । बाजुरामा आज बिहान भूकम्पको धक्का महशुस भएको छ। सोमबार बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बम्हाटोल केन्द्र रहेर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद