Media Network

बाँके– २ मा धवलशम्शेर जित नजिक


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा जित नजिक पुगेका छन् । जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईलाई फराकिलो अग्रता बनाएका उनले जित हििासल गर्ने संकेत देखाएका हुन् ।राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले आठ हजार ५३९ मत प्राप्त गरेका छन् । राईलाई एमालेको पनि समर्थन छ । सत्ता गठवनधनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले एक हजार ७५१ मत प्राप्त गरेका छन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद