Media Network

गुल्मी–१ : प्रदीप ज्ञवालीलाई पछि पार्दै चन्द्र भण्डारीको अग्रता


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् ।उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् ।

भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्।ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद