Media Network

जाजरकोट १(२) बाट राजीवविक्रम शाह विजयी


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

जाजरकोट। जाजरकोट क्षेत्र नं १(२) बाट नेपाली कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मत ल्याएर विजयी भएका हुन्।

नेकपा (माओवादी केन्द्र)को साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गरे ।समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका शाह कांग्रेसका केन्द्रीयसमेत छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद