Media Network

झापा १ मा विश्वप्रकाश अग्नि खरेलभन्दा ४ हजार बढी मतले अघि


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौँ । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले भारी अग्रता कायम राखेका छन् । कूल २२,३३१ मत गणना हुँदा उनले ११,३८५ मत पाएका छन् ।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अग्नि खरेल ७,०८६ मत पाएर पछ्याइरहेका छन् । विश्वले अग्नीलाई ४,२९९ मतले पछि पारेका हुन् । अहिले मत गणना जारी छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद