Media Network

कांग्रेसका देवप्रसाद तिमल्सेना रौतहट-४ बाट निर्वाचित


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो ।

२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद