Media Network

सप्तकोसीमा बढ्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन आग्रह


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पानीको बहाव बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवा र १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो ।सुरक्षाकर्मी परिचालन गरी पश्चिमी तटबन्धको निगरानी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद