Media Network

सुदूरपश्चिमका मुख्यमन्त्री अस्पताल भर्ना


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री भट्टलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

हाल मुख्यमन्त्री भट्टको स्वास्थ्यावस्था सुधारन्मुख अवस्थामा रहेको छ ,भने अस्पताल प्रशासनले मुख्यमन्त्री भट्टको स्वास्थ्यावस्थाबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद