Media Network

१८ सय मतले पछि परे शंकर पोखरेल


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

दाङ । दाङ क्षेत्र नम्बर २ मा एमाले नेता शंकर पोखरेल निरन्तर पछि परेका छन् ।

अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना हुँदा माओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्। एमालेका पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ। पछिल्लो समय मतान्तर बढीरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३६४५ मत ल्याएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद