Media Network

दाङ–३ एमाले महासचिव पोखरेल पराजित, माओवादीकी शर्मा विजयी


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। 

दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन्।निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद