Media Network

देशभरको नतिजा यस्तोे, कहाँ कसले जिते ?


खबरस्टोरी संवाददाता

९ मंसिर २०७९,शुक्रबार

काठमाडौ । जारी देशभरबाट निर्वाचित हुने १६५ प्रतिनिधि सभा सदस्य मध्ये हालसम्म ११८ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ४१ स्थानमा जित निकालेको छ। यस्तै कांग्रेसले थप १२ स्थानमा अग्रता लिएको छ।दोस्रोमा रहेको नेकपा एमालेले ३० स्थानमा जित हात पार्दा १६ स्थानमा अग्रता लिएको छ। 

प्रतिनिधिसभा परिणाम

जीत
अग्रता
कुलसमानुपातिक
कांग्रेस
४१
१२
 ५३
९७०८७७ 
एमाले
३०
१६
४६
१०१७६५६
माओवादी
१२

१८
४४६५९४
ए.समाजवादी

१०


१०
७१६६७
रास्वपा



४८४८८६
राप्रपा



२६०१२०
जसपा



१२९१५७
लोसपा



५४२००
नाउपा


७०४९४

अन्य

---
जम्मा सिट संख्या
११८
४४
१६५




Share:
Reaction :
ताजा समाचार
खेलकुद