Media Network

धनुषा १ : जसपाका कार्कीसँग माओवादीका मातृका यादव पराजित


खबरस्टोरी संवाददाता

११ मंसिर २०७९,आईतवार

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन् ।

कार्कीले झण्डै ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवलाई पराजित गरेका हुन् ।

एमालेसँगको तालमेलमा उठेका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा सिमित बने ।२०७४ को निर्वाचनमा यादवले कार्कीलाई पराजित गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद