Media Network

एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते हुने, यस्तो छ रुटिन


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौँ । २०७८ को माध्यामिक शिक्षा परिक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परिक्षा भदौ ११ र १२ गते हुने भएको छ । 

राष्ट्रिय परिक्षा बोर्डले आइतबार एक सूचना जारी गर्दै भदौ ११ र १२ गते पुरक परीक्षा हुने जानकारी दिएको हो । २ विषयमा पुरक परीक्षा दिन पाउने भएकाले भदौ ५ गते सम्म फर्म भरिसक्न राष्ट्रिय परिक्षा बोर्डले सुचना जारी गरेको छ । 

यस्तो छ सूचनाः 


Share:
Reaction :
ताजा समाचार
खेलकुद