Media Network

अष्ट्रेलियामाथि भारतको सहज जित


खबरस्टोरी संवाददाता

८ आश्विन २०७९,शनिबार

काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै ३ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १–१ को बराबरी गरेको छ । अष्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्दै भारतले जितमाथी दाबी गरको हो ।अन्तिम टी–२० आइतबार हुनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद