Media Network

इंग्लिस प्रिमियर लिगः आर्सनलको विजयी सुरुवात


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा आर्सनलले विजयी शुरुवात गरेको छ । क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै आर्सनलले लिगमा विजयी सुरुवात गरेको हो ।  भ्रमणकारी टोली आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले एक गोल गरे । 

यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्माघाती गोल गरे । जितसँगै आर्सनलले पहिलो खेलमा तीन अंक जोडेको छ । यस पटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधी दाबेदार प्रस्तुत गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद