Media Network

इटाली र उरुग्वे यू-२० विश्वकप फुटबलको फाइनलमा


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०८०,शुक्रबार

काठमाडौँ । इटाली र उरुग्वे फिफा यू(२० विश्वकप फुटबलको फाइनलमा पुगेका छन् ।गएराती सम्पन्न सेमिफाइनलका खेलमा इटालीले दक्षिण कोरियालाई २/१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

त्यस्तै उरुग्वेले इजरायललाई १/० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।अब फाइनल खेल इटाली र उरुग्वेबीच जुन ११ मा हुने छ ।त्यस्तै तेस्रो स्थानका लागि इजरायल र दक्षिण कोरियाबीच खेल हुने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद