Media Network

क्लब फ्यारेनहाइटमा आदित्य नारायणको लाईभ शो


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौ । आदित्य नारायण झाले क्लब फ्यारेनहाइटमा कन्सर्ट गर्ने भएका छन्।

 शनिबार मंसिर १० गते (२६ नोभेम्बर) का दिन आदित्यले ठमेलमा रहेको क्लब फ्यारेनहाइटमा प्रस्तुती दिने भएका हुन्।आदित्यको कन्सर्टमा सहभागी हुन सोही दिन क्लब फ्यारेनहाइटबाट टिकट लिन सकिने आयोजकले जनाएको छ ।

आदित्य शुक्रबार नेपाल आउने तालिका रहेको छ। उनले आफ्ना हिन्दी र केहि नेपाली गीत कन्सर्टमा गाउने बताइएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद