Media Network

मनोज प्रभाकर राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । भारतका पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।प्रशिक्षकको हैसियतमा उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद