Media Network

मेयर हर्क साम्पाङले गाएको 'हाइकिङ गीत' सार्वजनिक


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

काठमाडौं। धरान उपमहानगरपालिकका प्रमुख (मेयर) हर्कराज राई (साम्पाङ) सहितका अन्यले गाएको गीत सार्वजनिक भएको छ। धरानमा हाइकिङ जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरेको हो । 

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरू राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका मेयर साम्पाङले पनि स्वर दिएका छन्। 






Share:
Reaction :
ताजा समाचार
खेलकुद