Media Network

आज चार्टड उडान मात्र हुने


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौं। प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको दिन आज आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टड उडान मात्रै हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार चाार्टर्ड उडानको लागि तारा एयर, समिट एयर र सीता एयरले अनुमति लिएका छन् । सबैले पर्यटकका लागि चार्टर्ड उडानको अनुमति लिएको बताऐ । तारा एयरले चार वटा, समिटले पाँच वटा र सीता एयरले छ वटा चार्टर्ड उडानको अनुमति लिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद