Media Network

कुमारी बैंक र एनसीसी बैंकबिच सम्झौंता


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं।कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडबिच मर्जरको लागि अन्तिम सम्झौंता पत्रमा हस्ताक्षर भएको छ । दुबै बैंकले बुधबारका दिन कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा मर्जर सम्वन्धी सम्झौंता पत्रमा हस्ताक्षर गरेका हुन् । 

मर्जरको लागि बैंकका संचालक समितिहरुले एक बराबर एक अर्थात १ः१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद