Media Network

खल्तीको चाडपर्व लक्षित ‘खल्तीफुल’ अफर


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल’ अफर ल्याएको छ । अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यूआर आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् ।प्रयोगकर्ताले बिभिन्न ब्रान्ड बाट गोल्ड स्टार १०% ( रु. २५० सम्म ), बिग डिजिटल १०% ( रु. ५००), स्केचर्स १०% ( रु. २५० ), बलेनो १०% ( रु. २०० ), साथिमार्ट १०% ( रु. २०० ) सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर भाद्र ३० देखि कार्तिक १४, सम्म लागु हुनेछ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद