Media Network

नागरिक लगानी कोषले सगरमाथा जलबिद्युतको शेयर प्रत्याभुति गर्ने


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । 

सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका हुन् । 

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा एक सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद