Media Network

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा अभिनेता प्रदिप खड्का पुनः नियुक्त


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । प्रभु बैंकले ख्याअभिनेता प्रदिप खड्कालाई पुनः ब्राण्ड एम्बेटरमा नियुक्त गरेको छ । 

बैंकले नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खडकालाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार प्रदिप खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । खड्का विगत तीन वर्षदेखि प्रभु बैंकको ब्राण्ड एम्बास्डरका रुपमा रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद