Media Network

कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

एजेन्सी। कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो...

पूरा पढ्नुहोस्  

इजरायलको तेल अविवमा आक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । इजरायलको तेल अविवमा आक्रमण भएको छ । तेल अविवको डाइजनगाफमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त हमलामा दुई जनाको मृत्यु हुनाका...

पूरा पढ्नुहोस्  

रुस राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित

काठमाडौं । रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । संयुक्त राष्ट्र संघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भए...

पूरा पढ्नुहोस्  

पाकिस्तानमा संसद्‌ पुनःस्थापनाको फैसला

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ ।  सर्वोच्च...

पूरा पढ्नुहोस्  

श्रीलङ्काका राष्ट्रपतिद्धारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन

एजेन्सी। श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने...

पूरा पढ्नुहोस्  

भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित फेला

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन्।...

पूरा पढ्नुहोस्  

अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

एजेन्सी। अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्  । संघीय उड्डयन प्रशासनका अनुसा...

पूरा पढ्नुहोस्  

श्रीलंकामा जारी संकटकाल खारेज

एजेन्सी। श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएको छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन्...

पूरा पढ्नुहोस्  

रूसमा इन्टेलको सबै व्यापार बन्द

एजेन्सी। कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा...

पूरा पढ्नुहोस्  

श्रीलंकाका अर्थमन्त्री साब्रीले नियुक्त भएको भोलिपल्टै दिए राजीनामा

एजेन्सी ।  श्रीलंकाका अर्थमन्त्री अली साब्रीले सपथ लिएको एक दिनपछि आज  (मङ्गलबार) बिग्रँदै गएको आर्थिक संकटलाई लिएर बढ्दो सार्वजनिक अशान्तिको बीचमा रा...

पूरा पढ्नुहोस्