Media Network

पोखरामा धनराजको अग्रता कायमै


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौँ  । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । प्रमुख पदका उमेदवार धनराजले ३४१३ को अन्तर बनाउँदै ४२ हजार ३४८ मत प्राप्त गरेका छन् । एमालेका प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ३८ हजार ३१० मत प्राप्त गरे । 

त्यस्तै, उपप्रमुखमा एमालेका उमेदवार मञ्जुदेवी गुरुङले ४४ हजार ३०१ मत ल्याउँदा गठबन्धनको उमेदवार कोपिला रानाभाटले ४२ हजार ५३४ मत ल्याएकी छिन् ।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद