Media Network

रूस– युक्रेन तनाव रोक्न माग गर्दै नेपालमा धर्ना


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौँ  । रुस र युक्रेन बीच बढ्दै गएको युद्धको सम्भावना टार्न माग गर्दै नेपालमा धर्ना दिइएको छ।

बिहिवार ललितपुर स्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडी मानवअधिकार तथा शान्ति समाजले धर्ना दिएको हो । रूस–युक्रेन तानाव युद्ध टार्न आवश्य कुटनीति भन्ने प्ले कार्ड सहित धर्ना दिएको छ ।

पछिल्लो समय यी दुई  देशबीच दिन प्रतिदिन तनाव बढ्दै गइरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद