Media Network

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक बालुवाटारमा जारी रहेको छ ।  केही समय अघि सुरु भएको जारी बैठकमा सिटको बाँडफाँट, लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने र चुनावी रणनीतिका विषयमा छलफल हुने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकारले बताए ।

सरकारले बिहीबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ।

बैठकमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू पनि सहभागी छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद