Media Network

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

 उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपाल बिहीबार विहान पार्टीको स्कुल विभागले पार्टी कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए । असहज महसुस गरेपछि उनले पिसिआर परीक्षण गराएकोमा कोरोना पोजेटिभ देखिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद