Media Network

जसपाका दुई जना सासंद एमालेमा प्रवेश


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

 काठमाडौं । जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य चुनाव घोषणा भए लगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका छन् ।यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि पाटर्टी प्रवेश गरेकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद