Media Network

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची


खबरस्टोरी संवाददाता

२१ भाद्र २०७९,मंगलवार

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकका लागि संघीय संसद सचिवालयले ३ वटा सम्भावित कार्यसूची तयार पारेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफाबार छलफलको प्रस्ताव पेस गर्नेछन् ।

त्यस्तै सोही विधेयकलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद