Media Network

नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त


खबरस्टोरी संवाददाता

२० कार्तिक २०७९,आईतवार

काठमाडौँ । नेपालका लागि पाकिस्तानका नयाँ राजदूतमा अब्रार एच. हश्मी नियुक्त भएका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्री बेलावल भुट्टो जर्जारीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हश्मीलाई नेपालको नयाँ राजदूत नियुक्त गरेका हुन् ।

अब्रार एच. हश्मीले यसअघि अमेरिकाको हस्टन सहरमा महावाणिज्यदूतको रुपमा काम गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद