Media Network

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौ।  लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । 

बैंकले ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो।उक्त पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उर्तिण गरेको हुनुपर्ने जनाएको छ । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद