Media Network

स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो (सूचनासहित)


खबरस्टोरी संवाददाता

३० भाद्र २०७९,बिहीबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ।  बोर्डले बिहीवार एक सूचना जारी गर्दै विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद