Media Network

भरूवा बन्दुक बरामद


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

सिन्धुली।हरिहरपुरगढी गाउँपालिका–७ धुम्बे जंगलस्थित काँसको झाडीमा बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद