Media Network

बिना अनुमति चलाइएका १ हजार बढी सवारी साधन नियन्त्रणमा


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमति नलिई आज चलाइएका एक हजार ३४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ। 

ट्राफिक प्रहरी कार्यालयका अनुसार एक हजार ३४९ वटा मोटरसाइकल र ८७ वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद