Media Network

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

कञ्चनपुर । निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको भन्दै कञ्चनपुरमा प्रहरीले नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुलाई आवाश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको हो  ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद