Media Network

नेपाल प्रहरीका १३१ डिएसपीको सरुवा, ३४ जनाको पदस्थापन


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । नेपाल प्रहरीका १३१ जना डिएसपीको सरुवा भएको छ । 

मंगलबार प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एक सय ३१ जना डिएसपीको सरुवा गरी गत साता बढुवा भएका ३४ जनाको पदस्थापन गरेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद