Media Network

रविको मुद्दामा आजै फैसला आउने, सर्वोच्च परिसरमा उच्च सुरक्षा सतर्कता


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् ।

‘एक त खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको छ, अर्कोतर्फ मगाउनुपर्ने कागजात र बहसनोट केही बाँकी छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’

स्रोतले भन्यो, ‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ ।’

गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

गृहमंत्री लामिछाने नागरिकता प्रकरण: सुरक्षा थ्रेट भन्दै सर्बोच्चले मगायो थप सुरक्षाकर्मी

लामिछानेविरुद्धको मुद्दामा फैसला आउदै,सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था

उहाँ राज्यलाई अन्डर माइन्ड गर्नुहुन्छ: अधिवक्ता डा. सुरेन्द्र भण्डारी
गृहमंत्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, केहि बेरमा फैसला आउने

रविले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य:न्यायाधीश खतिवडा

गृहमन्त्री लामिछाने नागरिकता विवाद: दायर रिटमा बहस सुरु
गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे सुनुवाइ आज

Share:
Reaction :
ताजा समाचार
खेलकुद