Media Network

देशभरका विभिन्न ३४ स्थानमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौँ ।  निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ। मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनले डिस्पोज गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाले पछिल्लो साता देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद