Media Network

कांग्रेसको घोषणापत्र-संविधान संशोधन गर्ने संकल्प (पूर्णपाठ)


खबरस्टोरी संवाददाता

१२ कार्तिक २०७९,शनिबार

काठमाडौं । नेपाली कांग्रेसले ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै संसद विघटन नगर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा कांग्रेसले नेकपा एमाले राज्य सञ्चालन गर्न असफल भएको ठहर गरेको छ ।

घोषणापत्रको विशेषताबारे जानकारी दिँदै मस्यौदा समितिका सदस्य स्वर्णिम वाग्लेले संविधान संशोधन गरेर सबै समुदायलाई अधिकार दिने विषय घोषणापत्रमा उल्लेख रहेको बताए । कांग्रेस राज्य सन्चालन गर्ने गम्भीर शक्ति भएकाले सबै विषय समेटेर असाध्यै यथार्थपरक घोषणापत्र ल्याइएको वाग्लेले बताए ।

यस्तो छ कांग्रेसको घोषणापत्र-घोषणापत्र(पूर्णपाठ)

Share:
Reaction :
ताजा समाचार
खेलकुद