Media Network

प्रदिप पौडेलको काठमाडौँ महानगर -५ मा घर दैलो कार्यक्रम


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०७९,मंगलवार

काठमाडौँ।प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै नेपाली कांग्रेसको उम्मेदवार प्रदिप पौडेल घरदैलो र मतदाता भेटघाटमा केन्द्रित छन् । ।काठमाडौँ महानगर-५ मा पुगेका छन् ।

 घर दैलोको क्रममा मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिँदै आउका छन् ।

सम्भव भएसम्म मतदाताका सबै घरमा पुग्ने र  मतदातासँग भेटघाट गर्ने योजना उनको छ ।उनको निर्वाचन क्षेत्र ५मा सत्ता गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद