Media Network

भिमादमा जिप दुर्घटना

काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरी...

पूरा पढ्नुहोस्  

पोखरा- मर्दी ट्रेकिङमा गएका विदेशी पर्यटक बेपत्ता

काठमाडौं । कास्कीको पोखरा–मर्दी ट्रेकिङमा गएका एक जना विदेशी पर्यटक बेपत्ता भएका छन् ।हिजो (शनिबार) दिउँसो ४ बजे मर्दी हाईक्याम्पबाट बेसक्याम्प हिँडेका स्वीडेनी...

पूरा पढ्नुहोस्  

महोत्सव उदघाटनका लागि राष्ट्रपति पौडेल आज बागलुङ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (बुधबार) बागलुङ जाँदैछन् ।गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवको उदघाटन गर...

पूरा पढ्नुहोस्  

नारायणगढ–बुटवल सडकखण्ड: १८ किलोमिटर कालोपत्र

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।


पूरा पढ्नुहोस्  

पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

पोखरा । पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नं।को कारले गए राती पैदलयात्रीलाई ठक्कर दिँदा २ जन...

पूरा पढ्नुहोस्  

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

पाल्पा। सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सडक बन्द...

पूरा पढ्नुहोस्  

मुग्लिन-पोखरा सडक विस्तार: पूर्वी खण्डमा ९ किलोमिटर कालोपत्रे

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ। तनहुँको आँ...

पूरा पढ्नुहोस्  

गुल्मीमा घट्यो सुन्तला उत्पादन

गुल्मी । गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएक...

पूरा पढ्नुहोस्  

मुस्ताङमा हिमपात

काठमाडौँ ।मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ...

पूरा पढ्नुहोस्  

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता

काठमाडौँ । नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता भएको छ। लमजुङको दोर्दी गाउँपालिकाले सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार एक समलि...

पूरा पढ्नुहोस्