Media Network

बागलुङ–२ : माओवादी नेता देवेन्द्र पौडेल निर्वाचित


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक निर्वाचित भएका हुन् ।

पौडेलले २४ हजार ७७९ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद