Media Network

गुल्मी २ मा गोकर्ण विष्टको अग्रता, पछ्याउदै रामकुमारी झाँक्री


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौँ । गुल्मी २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता बढाएका छन् ।उनले आफ्ना पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार १९३ मतले पछि पारेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद