Media Network

गोरखा पुगे राष्ट्रपति पौडेल, मठमन्दिर दर्शन गर्दै


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७९,आईतवार

गोरखा।राष्ट्रपति रामचन्द्र पौडेल आइतवार गोरखा पुगेका छन्। त्यहाँ पुगेर उनले विभिन्न मठमन्दिरको दर्शन पनि गरेका छन्। उनले गोरखा सदरमुकाम पुगेर गोरखा दरबारको पनि अवलोकन गरेका छन्। 

बिहान ९ः३० बजे राष्ट्रपति पौडेल गोरखा गएर उनले स्थानीयसँग पनि भेटघाट गरेका छन्। 

राष्ट्रपति निर्वाचित भएपछि गोरखा दरबार जाने परम्पराअनुसार राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद