Media Network

हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिए, १ जना घाइते


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७९,आईतवार

पोखरा । हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिएका छन् ।

शनिवार दिउँसो फेवा तालमा हावाले ४ वटा डुंगा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

डुंगा पल्टिदा डुंगामा सवार एकजना घाइते भएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद