Media Network

लमजुङमा देव गुरुङलाई पछाडि पार्दै पृथ्वीसुब्बाको लिड


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले ९ हजार एक सय ९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ७ हजार दुई सय मत प्राप्त गरेका छन् ।

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार ९ सय ९ मतले अगाडि छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात सय ७१ मत प्राप्त गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद