Media Network

ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खतिवडा विजयी


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद